Back To Top

एनसेलले थ्रिजी सेवा बन्द गर्ने
March 13, 2025

एनसेलले थ्रिजी सेवा बन्द गर्ने

काठमाडौं, निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले आप्mनो थ्रिजी सेवा यही सन् २०२५ भित्र बन्द गर्ने बताएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यसका लागि सरकारले भिओएलटीई प्रविधि नचल्ने फोनको आयातमा कडाई गर्नुपर्ने बताए ।
सीएनआईले महिला नेतृत्व सम्मेलन आयोजना गर्ने
March 12, 2025

सीएनआईले महिला नेतृत्व सम्मेलन आयोजना गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रिय स्तरको दोस्रो वमन लिडरसिप समिट २०२५ यही चैत्र ३ गते काठमाडौंमा आयोजना गर्ने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन आयोजनाको
औद्योगिक वातावरण पहिलो प्राथमिकताः  अध्यक्ष ढकाल
March 10, 2025

औद्योगिक वातावरण पहिलो प्राथमिकताः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनु पर्ने बताएका छन् । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ
प्रधानमन्त्री ओलीले गरे आइएमईको उद्योगको उद्घाटन
March 6, 2025

प्रधानमन्त्री ओलीले गरे आइएमईको उद्योगको उद्घाटन

महोत्तरी । आइएमइ समुहको लगानीमा महोत्तरीको गौशाला नगरपालिका वडा नं। १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् ।
राजेन्द्र महतोलाई  कालोझण्डा, फुङलिङमा कर्फ्यू
February 23, 2025

राजेन्द्र महतोलाई कालोझण्डा, फुङलिङमा कर्फ्यू

ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झण्डा देखाएका छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गएका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।
लगानी प्रवर्दन गर्न ल्याईयेा अध्यादेश
January 11, 2025

लगानी प्रवर्दन गर्न ल्याईयेा अध्यादेश

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ध्यादेशमार्फत् गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरेको हो । गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति यहाँ लगानी गर्न