April 15, 2025
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको अनुदान
काठमाडौं । ह्वाइट हाउसले विश्व प्रशिद्ध छात्रवृति कार्यक्रम सञ्चालन गर्ने हार्वर्ड विश्वविद्यालयलाई दिइने दुई अर्ब डलरभन्दा बढीको संघीय सहायता रोक्ने घोषणा गरेको छ । ह्वाइट हाउसले पठाएको मागहरूको सूची अस्वीकार गरेको नटेरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वविद्यालयको सहायता रोकेका
- 132
- 0
- 0