Back To Top

सहमतिको पहिलो दिनमै मेलम्ची सडक स्तरोन्नति टेन्डर
November 12, 2025

सहमतिको पहिलो दिनमै मेलम्ची सडक स्तरोन्नति टेन्डर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेन्डर आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिबीच मंगलबार भएको समझदारी कार्यान्वयन क्रममा सडक डिभिजन कार्यालय चरिकोटले
कुलमानको हस्तक्षेपपछि सुल्झियो मेलम्ची बिवाद
November 12, 2025

कुलमानको हस्तक्षेपपछि सुल्झियो मेलम्ची बिवाद

काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको मुहान खोल्ने विषयमा सरकारले मेलम्ची बाढी पीडित संघर्ष समितिसँग सहमति गरेको छ । दुई दिनसम्म मन्त्रालयका सचिव तथा आयोजना प्रमुखको तहमा निरन्तर संवाद भएपनि निस्कर्ष निक्लिएको थिएन । मङ्गलबार साँझ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको
सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने सूचना
November 11, 2025

सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्ने सूचना

काठमाडौं । राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध(हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ । आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै
तल्लो हेवाखोलामा जुट्यो लगानी
November 10, 2025

तल्लो हेवाखोलामा जुट्यो लगानी

काठमाडौँ  । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।
मेलम्ची खानेपानीको अवरोध हटाउन आग्रह
November 10, 2025

मेलम्ची खानेपानीको अवरोध हटाउन आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन आवश्यक पहल गरिदिन हेलम्बु गाउँपालिकालाई आग्रह गरेका छन् । विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राखी आयोजना प्रभावितले
कुलमानले सुल्झाए बन्चरेडाँडा ल्यान्डफिलको सकस
November 2, 2025

कुलमानले सुल्झाए बन्चरेडाँडा ल्यान्डफिलको सकस

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ गएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा