Back To Top

निर्वाचनका लागि ४५४ उम्मेदवार र ४ दलका बेग्लै बैंक खाता
February 14, 2026

निर्वाचनका लागि ४५४ उम्मेदवार र ४ दलका बेग्लै बैंक खाता

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र उम्मेदवारले निर्वाचनको बेग्लै बैंक खाता खोली निर्वाचन आयोगमा बुझाउने क्रम सुरु भएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि सहभागी हुने दल र उम्मेदवारले बेग्लाबेग्लै बैंक खाता खोली जानकारी
फागुन महिनाका लागि पनि घट्यो ब्याजदर
February 12, 2026

फागुन महिनाका लागि पनि घट्यो ब्याजदर

काठमाडौँ । फागुन महिनामा पनि वाणिज्य बैंकहरुको व्याजदर घटेको छ । फागुनमा बैंकहरुको मुद्दती निक्षेपको औषत ब्याजदर ४.५६९ प्रतिशत विन्दुमा झरेको छ । माघ महिनामा ४.६८४५ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर फागुन महिनामा ०.११५५ प्रतिशतविन्दु घटेर
उत्पादन बढेपछि अण्डाको मूल्यमा भारी गिरावट
February 9, 2026

उत्पादन बढेपछि अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद
अमेरिकी डलरको मूल्य थप घट्यो
February 6, 2026

अमेरिकी डलरको मूल्य थप घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य थप घटेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको विनिमयदर पनि घटेको राष्ट्र बैंकले जनाएको छ। हिजो
सुन र चाँदीको मूल्यमा उच्च गिरावट
February 1, 2026

सुन र चाँदीको मूल्यमा उच्च गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ एकैदिन करिब १८ हजार ८०० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ५६५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँ कायम
साउदी अरबसँग श्रम सम्झौता सम्पन्न
January 27, 2026

साउदी अरबसँग श्रम सम्झौता सम्पन्न

काठमाडौ प्रमुख श्रम गन्तव्य देश साउदी अरबसँग करिब डेढ दशकको निरन्तरको प्रयासपछि श्रम सम्झौता भएको छ । साउदी अरबको रियादमा आयोजित समारोहमा नेपाल र साउदी अरब सरकारबिच श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो