Back To Top

तनहुँ जलविद्युतद्वारा विद्यालय भवन हस्तान्तरण
January 29, 2025

तनहुँ जलविद्युतद्वारा विद्यालय भवन हस्तान्तरण

तनहुँ : निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २ तले ८ कोठा भएको पक्की भवन आयोजनाबाट आफ्नै
सामाजिक सञ्जालको अराजकता रोक्न विधेयक
January 29, 2025

सामाजिक सञ्जालको अराजकता रोक्न विधेयक

काठमाडौं । सरकारले सामाजिक सञ्जालको अराजकता रोक्न आक्रामक हुने गरी विधेयक ल्याएको छ । सञ्चार मन्त्रालयले मंगलबार राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत हुने अराजकता
पर्यटकीय पूर्वाधारको विकास आवश्यक: ढकाल
January 17, 2025

पर्यटकीय पूर्वाधारको विकास आवश्यक: ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् । “ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव”को नारा सहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१
सिमान्तकृत महिलालाई विन्डपावरकेा अक्वाफेानिक्स तालिम
January 8, 2025

सिमान्तकृत महिलालाई विन्डपावरकेा अक्वाफेानिक्स तालिम

काठमाडौं । विन्डपावर नेपालले दिगो कृषि विकास र सीमान्तकृत महिलाहरूलाई सशक्त बनाउने उद्देश्यले कोन्ज्योसोम गाउँपालिकामा एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको आर्थिक सहयोगमा अक्वापोनिक्सप्रणाली मार्फत जलवायु उत्थानशील कृषि परियोजना सफलतापूर्वक कार्यान्वयन गरेको छ। यो कार्यक्रमको सुरुवात अक्वाफेानिक्सबारे  जनचेतना फैलाउने कार्यसालावाट सुरु गरिएकेा
निर्यात  प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ :अध्यक्ष ढकाल
January 6, 2025

निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ :अध्यक्ष ढकाल

  काठमाडैा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा
सन् २०२४मा नेपाल भित्रिए साढे ११ लाख पर्यटक
January 2, 2025

सन् २०२४मा नेपाल भित्रिए साढे ११ लाख पर्यटक

काठमाडौं । २०२४ मा नेपालमा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक आएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ । नेपालमा वार्षिक १० लाख पर्यटक आगमन २०१९