Back To Top

मध्यपूर्वी देश नजान परराष्ट्रको एडभाइजरी
June 19, 2025

मध्यपूर्वी देश नजान परराष्ट्रको एडभाइजरी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा यात्रालाई स्थगित गर्न अन्य मुलुक भ्रमण वा
वायु प्रदूषणले साढे ३ वर्ष घटायो नेपालीको आयु
June 18, 2025

वायु प्रदूषणले साढे ३ वर्ष घटायो नेपालीको आयु

काठमाडौँ । एक अध्ययन अनुसार वायु प्रदुषणका कारण नेपालीको आयु र उत्पादकत्वमा गम्भिर असर परिरहेको छ । वायु प्रदूषणले नेपालीको औसत आयु ३ वर्ष ४ महिनाले घटाउने गरेको तथा वार्षिक रूपमा २६ हजारको हाराहारीमा मृत्यु निम्त्याउने जोखिम बढाएको छ । प्रतिवेदनमा
ताेलामा २५ सयले घट्यो सुन
June 17, 2025

ताेलामा २५ सयले घट्यो सुन

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९५ हजार रुपैयाँ पुगेको हो। साेमबार सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा
विद्युतीय कारोबार ऐन खारेज गर्ने तयारी
June 13, 2025

विद्युतीय कारोबार ऐन खारेज गर्ने तयारी

काठमाडौ । विवादास्पद विद्युतीय कारोबार ऐन खारेज गर्ने गरी सरकारले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्मा दर्ता गरेको छ । फरक प्रयोजनका लागि तर्जुमा भएको कानुन सामाजिक सञ्चार प्रयोगकर्ता र सञ्चार माध्यमका सामग्रीमा आकर्षित गरिएको भन्दै पछिल्लो समय खारेजीको माग
सुनको विलासिता कर हिरा भ्याट खारेज गर्न माग
June 12, 2025

सुनको विलासिता कर हिरा भ्याट खारेज गर्न माग

काठमाडौं । व्यवसायीहरूले सुन विलासिताको वस्तु नभएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलासिताको वस्तु नभएकोले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरेका छन् । अहिले सरकारले सुनमा २ प्रतिशत
राष्ट्र बैंक भन्छ मूल्यवृद्धि २.७७ प्रतिशतमात्र
June 10, 2025

राष्ट्र बैंक भन्छ मूल्यवृद्धि २.७७ प्रतिशतमात्र

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्ममा देशमा मूल्य वृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार १० महिनासम्म मूल्य वृद्धि २.७७ प्रतिशत रहेको छ ।गत आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धि ४.४० प्रतिशत रहेको थियो । यस अवधिमा सबैभन्दा