Back To Top

कुलमानले सुल्झाए बन्चरेडाँडा ल्यान्डफिलको सकस
November 2, 2025

कुलमानले सुल्झाए बन्चरेडाँडा ल्यान्डफिलको सकस

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ गएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा
मलेसियाले तोक्यो कामदार लिन नयाँ सर्त
October 30, 2025

मलेसियाले तोक्यो कामदार लिन नयाँ सर्त

काठमाडौ । मलेसिया सरकारले आप्रवासी श्रमिक पठाउने देशका वैदेशिक रोजगार व्यवसायी कम्पनीका लागि नयाँ सर्त हरु अगि सारेको छ । मलेसियाले नेपालसहित बङ्गलादेश, भारत, पाकिस्तान र म्यान्मारका कम्पनीका लागि थप नयाँ १० सर्त ल्याएको हो । यस अनुसार अव कामदार
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
Air
October 30, 2025

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२
तीन प्रदेशमा मध्यम हिमपातको आँकलन
October 29, 2025

तीन प्रदेशमा मध्यम हिमपातको आँकलन

काठमाडौं आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपात
नेपालको नविकरणीय ऊर्जामा लगानी गरी हरित भविश्य सुनिश्चित गर्न आग्रह
October 28, 2025

नेपालको नविकरणीय ऊर्जामा लगानी गरी हरित भविश्य सुनिश्चित गर्न आग्रह

नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् र सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभालाई मंगलबार
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सहभागी हुन दिल्लीमा कुलमान
October 27, 2025

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सहभागी हुन दिल्लीमा कुलमान

काठमाडाै‌ :  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ सोमबार अपरान्ह अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance–ISA) को आठौँ महासभामा सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा