Back To Top

समृद्धिका अध्येतालाई अर्थशास्त्रको नोबल पुरस्कार
October 14, 2024

समृद्धिका अध्येतालाई अर्थशास्त्रको नोबल पुरस्कार

काठमाडौं: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । मुलुकको समृद्धि यात्रामा संस्थागत संरचना स्थापना र तीनले खेल्न भूमिका बारेको वृहत अध्ययनलाई आधार मान्दै यस वर्षको अर्थशास्त्रको नोबल पुरस्कार तीनजनालाई संयुक्त रुपमा प्रदान
उद्धार कोषमा थपियो रु १६ करोड ४३ लाख
October 9, 2024

उद्धार कोषमा थपियो रु १६ करोड ४३ लाख

काठमाडौं असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोेको क्षतिमा राहत तथा पुनः स्थापनमा सहयोग गर्ने गरी सार्वजनिक तथा निजी क्षेत्र, राजनीतिक दल तथा संघसँस्थाबाट कोषमा रकम जम्मा हुँदै आएको छ । असोज १४ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री
पुल पुनः स्थापनाका लागि सरकारले २० वटा बेलिब्रिज किन्ने
October 9, 2024

पुल पुनः स्थापनाका लागि सरकारले २० वटा बेलिब्रिज किन्ने

काठमाडौं। बाढी तथा पहिरोबाट देशभर क्षतिग्रस्त बनेका तथा बगेका पुल पुनः स्थापनाका लागि सरकारले २० वटा बेलिब्रिज किन्ने भएको छ । मंगलबार बाढीबाट क्षति भएका भौतिक पूर्वाधार निरीक्षणमा गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस्तो बताएका हुन । तातोपानीमा
विद्युत् व्यापार संझौता क्षेत्रीय विद्युत् व्यापारको कोशेढुँगा
October 3, 2024

विद्युत् व्यापार संझौता क्षेत्रीय विद्युत् व्यापारको कोशेढुँगा

काठमाडौः लाग्न सक्छ नेपालबाट करिव १ हजार मेगावाट विद्युत् निर्यात भइरहेकामा ४० मेगावाट बंगलादेश निर्यातको संझौता हुनु त्यति ठूलो उपलब्धी होइन । तर त्यही संझौतालाई नेपाल भारत तथा बँगलादेशका उच्च पदस्थ अधिकारीहरुले क्षेत्रीय अन्तरआवद्धता निर्माणको कोशे ढुँगाका रुपमा व्याख्या गरेका
इतिहास रच्दै विद्युत्  व्यापारमा त्रिदेशीय संझौता
October 3, 2024

इतिहास रच्दै विद्युत् व्यापारमा त्रिदेशीय संझौता

काठमाडौः नेपालको बिजुली भारतीय प्रशारणलाइन प्रयोग गरी बङ्गलादेश पु¥याउन नेपाल भारत र बँगलादेशबीच त्रिपक्षीय संझौतामा हस्ताक्षर भएको छ । दक्षिण एसियामै पहिलो तस्रो देशको विद्युत् व्यापार संझौताको उदाहरण बन्दै विहीबार त्रिदेशीय संझौता भएको हो । विहीबार राजधानीमा आयोजित विशेष समारोहमा
बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार त्रिपक्षीय सम्झौता
September 30, 2024

बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार त्रिपक्षीय सम्झौता

काठमाडौं नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्न बिहीबार नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुने भएको छ । मंगालबारदेखि राजधानीमा सुरु हुन लागेको नेपाल बँगलादेश संयुक्त कार्यदल तथा संयुक्त निर्देशन समितिको बैठकको अवसरमा यस्तो संझौताको पनि तयारी भएको ऊर्जा जलस्रोत तथा