Back To Top

विद्युत प्राधिकरण र एडिबी तनहुँ जलविद्युतको अनुगमनमा
December 10, 2024

विद्युत प्राधिकरण र एडिबी तनहुँ जलविद्युतको अनुगमनमा

तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा र प्राधिकरणका कार्यकारी निर्देशक
नेपालमा अमेरिकी सहायता बढाउँछौः लु
December 9, 2024

नेपालमा अमेरिकी सहायता बढाउँछौः लु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा बीआरआई फ्रमवर्कमा सम्झौता भएपछि ससंकित बनेको अमेरिकाले नेपालमा आर्थिक सहायता थप्दै जाने प्रतिवद्धता जनाएको छ । ओलीको चीन भ्रमणकै परिपेक्षामा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज नेपालका उपप्रधानमन्त्री एवं अर्थमन्त्री
पन्ध्र प्रतिशत जनता करमा दर्ता
December 9, 2024

पन्ध्र प्रतिशत जनता करमा दर्ता

काठमाडौँ। मुलुकको कुल जनसङ्ख्याको १५ प्रतिशत कर प्रयोजनका दर्ता भएको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार त्यस्तो प्रयोजनका लागि स्थायी लेखा नम्बर लिने व्यक्तिगत करदाताको सङ्ख्या ४४ लाख १० हजार ४४६ पुगेको हो । जुन कुल
‘निर्माण व्यवसायीको भुक्तानी एक साता भित्र’
December 7, 2024

‘निर्माण व्यवसायीको भुक्तानी एक साता भित्र’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बाै रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । गत आवकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरुको दावी
‘विकास प्रयासमा  ठूलो लगानी र प्रबिधि आवश्यक’
December 5, 2024

‘विकास प्रयासमा  ठूलो लगानी र प्रबिधि आवश्यक’

काठमाडौं ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको विकास निर्माणको प्रयासमा  स्वदेशी विदेशी ठूलो लगानी प्रबिधि र  विज्ञताको आवश्यक्ता रहेको बताएका छन् । बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताएका
ऊर्जामा-एडीबी नेपाल सहकार्यको फोटो प्रदर्शनी
December 4, 2024

ऊर्जामा-एडीबी नेपाल सहकार्यको फोटो प्रदर्शनी

काठमाडौं: नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडीबी र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल