Back To Top

शंकर र छोरा शुलभ अग्रवाल पनि पक्राउ
April 4, 2026

शंकर र छोरा शुलभ अग्रवाल पनि पक्राउ

काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । अग्रवालमाथि अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागले प्रहरीलाई आग्रह गरेको थियो । सोही अनुसार प्रहरीले उनलाई पक्राउ
७० प्रतिशत सेयर कर्जा ठुलाकै कब्जामा
April 3, 2026

७० प्रतिशत सेयर कर्जा ठुलाकै कब्जामा

काठमाडौँ ।  सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा जाने कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा भने वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो आठ महिनाको प्रतिवेदनअनुसार सेयर कर्जा प्रवाह १ खर्ब ५६ अर्ब २७ करोड
देश निर्माणमा केन्द्रित हुन उद्योगीहरूलाई आग्रह
March 31, 2026

देश निर्माणमा केन्द्रित हुन उद्योगीहरूलाई आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले अब कामका लागि घुस खुवाउनुपर्ने, प्रशासनिक झमेलामा लाइन लाग्नुपर्ने र फौजदारी कसुर झैँ थुनिनुपर्ने अवस्थाको अन्त्य हुने घोषणा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको
एफएनसीसीआईको चुनावका लागि अञ्जन श्रेष्ठ समूह घोषणा
March 24, 2026

एफएनसीसीआईको चुनावका लागि अञ्जन श्रेष्ठ समूह घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूको घोषणा गरेको छ । घोषणा अनुसार, वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला/नगरतर्फबाट
यामाहाको  हाइब्रिड मोटरसाइकल सार्वजनिक
March 23, 2026

यामाहाको हाइब्रिड मोटरसाइकल सार्वजनिक

काठमाडौँ । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गरेको छ, जसले नेपालको मोटरसाइकल उद्योगमा नयाँ मानक कायम गर्नुका साथै बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरुवात समेत गरेको छ । यो भव्य अनावरण कार्यक्रम राजधानीको प्रमुख गन्तव्यमध्ये एक, काठमाडौँको
सुनको मूल्यमा पहिरो, डलर भने चुलियो
March 22, 2026

सुनको मूल्यमा पहिरो, डलर भने चुलियो

काठमाडौं  । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलाको दुई लाख ८२