Back To Top

हिमालय उर्जाको हकप्रद लिलाम खुला
September 23, 2024

हिमालय उर्जाको हकप्रद लिलाम खुला

काठमाडौः हिमालय उर्जा विकास कम्पनीले आजदेखि हकप्रद शेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३ सय ५० कित्ता शेयर लिलाम गर्न लागेको जनाएको छ । लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड
रोयल ट्युलिपको ब्राण्डमा क्लासिक भ्यु रिसोर्ट चल्ने
September 23, 2024

रोयल ट्युलिपको ब्राण्डमा क्लासिक भ्यु रिसोर्ट चल्ने

काठमाडौं: लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रॉयल ट्युलिपले काठमाडौंमाको बुढानिलकण्ठमा क्लासिक भ्यू रिसोर्ट सञ्चालन गर्ने भएको छ । सारोवर होटल्सको व्यवस्थापनमा चल्ने सो रिसोर्ट आधुनिक सुविधा सम्पन्न र वातावरणमैत्री हुने जनाइएको छ । व्यवसायीहरु मुकुन्दराज कुँवर, आशिष ढकाललगायतको लगानीमा स्थापित
इना सेन्टरले भित्र्यायो  अल हरमेन परफ्युम
September 22, 2024

इना सेन्टरले भित्र्यायो  अल हरमेन परफ्युम

काठमाडौं । नेपाली बजारमा ब्रान्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम पनि भित्र्याएको छ । युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ । नेपालका परफ्युम पारखीहरुलाई लक्षित गर्दै इना
नागरिक पेन्सन योजनाबारे छलफल
September 22, 2024

नागरिक पेन्सन योजनाबारे छलफल

पोखरा: नागरिक लगानी कोषले प्रदान गरिरहेको नागरिक पेन्सन योजनाबारे पोखरामा सरोकारवालाबिच शुक्रबार छलफल भएकोे छ । छलफलमा सहभागीले कोषले उपलब्ध गराइरहेका पेन्सन योजनाका अतिरिक्त अन्य कार्यक्रमले  आबद्ध व्यक्ति तानवरहित हुने गरेको भन्दै यसलाई निजी क्षेत्रमा समेत विस्तार गर्ने अवसर रहेको औँल्याइएको
महासंघका कारण अर्थतन्त्रमा आशा जागृतः अध्यक्ष ढकाल
September 20, 2024

महासंघका कारण अर्थतन्त्रमा आशा जागृतः अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा आप्mनो नेतृत्व र तयसपछिको सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उनले
राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा
September 20, 2024

राहुल चौधरी पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा

काठमाडौ । सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् । होटेलियर इन्डियाले हालै सार्वजनिक गरेको यो सूचीमा विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरू समावेश छन्