July 6, 2025
हाईलाइफको प्रिमियम बासमती चामल बजारमा
काठमाडौँ । हाईलाइफ नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ। हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र जिआई राइस बजारमा ल्याएको छ । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँप्रडक्टका रुपमा प्रिमियम
- 257
- 0
- 0