Back To Top

उधारो असुली कानुन चाहियोः ढकाल
August 6, 2025

उधारो असुली कानुन चाहियोः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन्  । जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै उनले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य
माछापुच्छ्रे बैंकको नाफा करिव दोब्बर
August 5, 2025

माछापुच्छ्रे बैंकको नाफा करिव दोब्बर

काठमाडौं । माछापुच्छ्रे बैंकको वित्तीय स्थितीमा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ९२.४५ प्रतिशतले धेरै हो । अघिल्लो
मोबिलिटी एक्स्पो अटो क्षेत्रको दिगो विकासका लागि
August 5, 2025

मोबिलिटी एक्स्पो अटो क्षेत्रको दिगो विकासका लागि

बुधबार देखि राजधानीको भृकुटीमण्डममा सवारी साधनको महा मेला नेपाल मोबिलिटी एक्सपो हुँदै छ । अटोमोबाइल क्षेत्रको दिगो विकास र हितरक्षाका लागि भन्दै यसै वर्ष अस्थित्वमा आएको नेपाल अटोमोबाइल इम्पोर्टर एण्ड म्यानुफ्याक्चर एसोसिएसन(नाइमा)ले पहिलो पटक आयोजना गरेको यो प्रर्दशनीको औचित्य र
विद्युत प्राधिकरण समस्यामा फस्दै: कुलमान घिसिङ
August 4, 2025

विद्युत प्राधिकरण समस्यामा फस्दै: कुलमान घिसिङ

अस्टिन (अमेरिका) । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा व्यस्थापकीय लापरवाहीका कारण विद्युत् आपूर्ति देखि आयोजना विकास लगायत कर्मचारी वृतमा समेत समस्या चुलिँदै गएको बताएका छन् । प्राधिकरणको अहिलको नेतृत्वले व्यवस्थापन कौशल लत्याउँदा समग्र संस्था
नाइमा एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर
August 4, 2025

नाइमा एक्स्पोमा टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर

काठमाडौँ । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक
दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक
August 3, 2025

दिपल एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक

काठमाडौं । नेपालमा दिपल एस०७ कार सार्वजनिक भएको छ । आइतबार नेपालमा दिपल इलेक्ट्रिक गाडीहरूको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकोर्पले आफ्नो प्रमुख विद्युतीय एसयूभी दिपल एस०७ को नयाँ भेरियन्ट आइसीए सार्वजनिक गरेको हो । दिपल एस०७ अब स्मार्ट कनेक्टिभिटीको नयाँ युगमा