August 16, 2025
पेट्रोलियम पदार्थको मूल्य फेरबदल
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरबदल गरेको छ। शनिबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल तथा डिजेलरमट्टीतेलको नयाँ मूल्य निर्धारण गरेको हो । निगमले पेट्रोल प्रतिलिटर २ रूपैयाँले बढाउदा डिजेल–मट्टीतेल प्रतिलिटर १ रूपैयाँले घटाइएको विज्ञप्तिमा उल्लेख छ
- 137
- 0
- 0