Back To Top

एकदिनका लागि बङ्गलादेश विद्युत् निर्यात हुँदै
November 14, 2024

एकदिनका लागि बङ्गलादेश विद्युत् निर्यात हुँदै

काठमाण्डौः संझौता भएको करिव डेढ महिनापछि नेपालले यो वर्ष बङ्गलादेशलाई एक दिनका लागि विद्युत् बेच्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले शुक्रवार बङ्गलादेशमा ४० मेगावाट बिजुली बिक्री गर्ने तय गरेको छ । गत असोज १७ गते भएको नेपाल भारत बङ्गलादेश
महशुल तिर्न उद्योगीलाई फेरि १५ दिनको डेडलाइन
November 14, 2024

महशुल तिर्न उद्योगीलाई फेरि १५ दिनको डेडलाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्ने गरि सुचना जारी गरेको छ । डेडिकेटेड र ट्रंकलाइनको प्रिमियम महशुल बक्यौता बुझाउन सरकारको निर्देशन अनुसार मसिंर १२ गते भित्र बुझाउन सूचित गरिएको छ । प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५
उद्योगहरुमा काटिएको विद्युत्  जोड्ने निर्णय
November 12, 2024

उद्योगहरुमा काटिएको विद्युत् जोड्ने निर्णय

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरुमा काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको छ । मँगलबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रीपरिषद्को निर्देशन अनुसार यस्तो निणर्य गरेको हो । आइतबारको मन्त्रीपरिषद् बैठकलले डेडिकेटेड र ट्रंकलाइन महशुल
अप्पर अरुण अगाडी बढाउन विश्व बैंकको आग्रह
November 12, 2024

अप्पर अरुण अगाडी बढाउन विश्व बैंकको आग्रह

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र विश्व बैँकका प्रतिनिधीबीच अपर अरुण आयोजनालाई अगाडि बढाउने विषयमा भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा  भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैँकका प्रतिनिधीसँग
तिलिचोको बेसक्यापमा राष्ट्रिय ग्रिडको बिजुली
November 10, 2024

तिलिचोको बेसक्यापमा राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर
धारापानी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा
November 8, 2024

धारापानी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

काठमाडौं : मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सवस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङदी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । धरापानी सबस्टेसन डेढ वर्षभित्र