Back To Top

विद्युत् प्राधिकरणले पायो ७३ अर्ब
December 23, 2024

विद्युत् प्राधिकरणले पायो ७३ अर्ब

काठमाडौं, देशभित्रको विद्युत् आपूर्ति भरपपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ ।
हुवावे नेपालको सिड्स फर द फ्युचर २०२४ सम्पन्न
December 23, 2024

हुवावे नेपालको सिड्स फर द फ्युचर २०२४ सम्पन्न

काठमाडौँ । हुवावे नेपालले सिड फर द फ्युचर २०२४ समापन गरेको छ । सन् २०१९देखि नेपालमा कार्यान्वयनमा ल्याइएको विश्वव्यापी सो कार्यक्रमको पाँचौ चरणको  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समापन गरेका हुन् । आइतबार हुवावे टावर, हत्तिसारमा आयोजित
म्याग्दी हाइड्रोको शेयर लगानीकोषले प्रत्याभूत गर्ने
December 22, 2024

म्याग्दी हाइड्रोको शेयर लगानीकोषले प्रत्याभूत गर्ने

काठमाडौँ,: नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । म्याग्दी हाइड्रोले प्रतिसेयर रु एक सयका दरले
१३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात
December 21, 2024

१३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारत निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब
एडिबीबाट १ खर्ब ५अर्ब ६१ करोड सहयोग
December 21, 2024

एडिबीबाट १ खर्ब ५अर्ब ६१ करोड सहयोग

काठमाडौँ : एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न रु एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये रु छ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो
‘लेाडसेडिङकेा हल्ला गर्न एक जमात सकृय’
December 20, 2024

‘लेाडसेडिङकेा हल्ला गर्न एक जमात सकृय’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै उनले प्राविधिक समस्याले केहि दिन  कहि उघ्येागमा पिक समयमा विजुली कम हुँदा लेाडसेडिङकेा अफवाह