December 29, 2024
बैतडीको लगन बजारमा बल्यो बिजुली
बैतडी: बैतडीको सिगास गाउँपालिका–३ स्थित लगन बजारमा पहिलोपटक बिजुली पुगेको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको संयुक्त प्रयासमा उक्त स्थानमा बिजुली पुगेको हो । लामो पर्खाइपछि बत्ती बाल्न पाएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । गाउँपालिका
- 148
- 0
- 0