Back To Top

नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता
February 17, 2025

नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो । एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले
विद्युत प्राधिकरणलाई  पुनः ‘डबल ए प्लस’ रेटिङ
February 16, 2025

विद्युत प्राधिकरणलाई पुनः ‘डबल ए प्लस’ रेटिङ

काठमाडौं, ४ फागुन  । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस  रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए
मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जुट्येा लगानी
January 31, 2025

मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जुट्येा लगानी

काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको  कुमारी बैकको अगुवाईमा आज लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एमए पावरका अध्यक्ष
तनहुँ जलविद्युतद्वारा विद्यालय भवन हस्तान्तरण
January 29, 2025

तनहुँ जलविद्युतद्वारा विद्यालय भवन हस्तान्तरण

तनहुँ : निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २ तले ८ कोठा भएको पक्की भवन आयोजनाबाट आफ्नै
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
January 24, 2025

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन: भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरेकि हुन् । ताररहित महानगर बनाउने
४०० केभी प्रसारण लाइन निर्माणमा सहमति
January 23, 2025

४०० केभी प्रसारण लाइन निर्माणमा सहमति

काठमाडौं :  इनरुवा-पूर्णिया र दोदोधारा-बरेली ४०० केभी अन्तर्देशीय प्रसारण लाइन निर्माणको प्रारुपमा सहमति जुटेको छ । भारतको नयाँ दिल्लीमा हिजो बसेको ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) को बैठकमा यी दुई प्रसारण लाइनमा सहमति जुटेको छ । नेपाल विद्युत् प्राधिकरण र