Back To Top

घिसिङको बर्खास्तीले संसद अवरुद्ध
March 26, 2025

घिसिङको बर्खास्तीले संसद अवरुद्ध

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा  प्रतिपक्षमा रहेका राजनीतिक दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । उनीहरूले विरोध गर्दै प्रधानमन्त्रीको धारणा माग गरेका छन् । विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा
कुलमानका समर्थकहरू काठमाडौँका सडकमा
March 25, 2025

कुलमानका समर्थकहरू काठमाडौँका सडकमा

काठमाडैा । नेपालविद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै सरकार विरोधी प्रदर्शन सुरु भएको छ। कुलमानका समर्थकहरूले काठमाडौँका विभिन्न क्षेत्रमा मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। अहिले दिउँसो भने कुलमानका समर्थकहरू माइतीघरमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनसहितको जुलुस अहिलेम
कुलमानलाई हटाएकामा ठूलो प्रतिरोध
March 25, 2025

कुलमानलाई हटाएकामा ठूलो प्रतिरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । सोमबार साँझ बसेको
सरकारले न्याय दिएको छ: शाक्य
March 25, 2025

सरकारले न्याय दिएको छ: शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले न्याय पाएको बताएका छन् । साढे तीन वर्षसम्म मुद्दा खेप्दा पनि अदालतबाट न्याप नपाएको भन्दै उनले प्राधिकरणमा पुन: नियुक्ति दिएर सरकारले न्याय दिएको बताए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले
प्राधिकरणबाट हटाईयेा कुलमानलाई
March 24, 2025

प्राधिकरणबाट हटाईयेा कुलमानलाई

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएको हो ।  घिसिङलाई अन्यत्र सरुवा गर्ने तयारी भएको भए पनि कहाँ गर्ने भन्ने चाही खुल्न सकेको छैन ।
वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
March 23, 2025

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौं। बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन