Back To Top

भोटेकोशीमा भीषण बाढी तटीय क्षेत्रमा ठूलो क्षति
August 26, 2026

भोटेकोशीमा भीषण बाढी तटीय क्षेत्रमा ठूलो क्षति

काठमाडौँ : तिब्बततर्फबाट भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण बस्ती, प्रहरी कार्यालय तथा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका
बिजुली  महसुल परिवर्तन गर्ने सरकारकाे तयारी
August 23, 2026

बिजुली महसुल परिवर्तन गर्ने सरकारकाे तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत महसुल तथा धेरै विद्युत खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन् । मोरङ
कर्णालीमा विद्युत् विस्तार तीव्र : ऊर्जामन्त्री श्रेष्ठ
August 20, 2026

कर्णालीमा विद्युत् विस्तार तीव्र : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय प्रसारण ग्रिड विस्तारसँगै स्थानीयस्तरमा लघु जलविद्युत्, सौर्य मिनीग्रिड तथा घरेलु सौर्य प्रणाली विस्तार गरी कर्णालीलाई विद्युत् सेवायुक्त प्रदेश बनाउने सरकारको योजना रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ
४२० मेगावाटको तिला–२ जलविद्युत्‌को  वित्तीय व्यवस्थापन
August 18, 2026

४२० मेगावाटको तिला–२ जलविद्युत्‌को वित्तीय व्यवस्थापन

काठमाडौँ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत्‌ आयोजनाका लागि वित्तीय व्यवस्थापन (फाइनन्सियल क्लोजर) सम्पन्न भएको छ । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धिधत उक्त आंशिकजलाशय आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबीच लगानी
निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति अहिले नै सम्भव
August 15, 2026

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति अहिले नै सम्भव

काठमाडौं : नेपालमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐनबाटै त्यसका लागि बाटो खोल्न सकिने ऊर्जा क्षेत्रका सरोकारवालाले बताएका छन्। देशमा विद्युत् उत्पादन बढ्दै गएको अवस्थामा आन्तरिक खपत तथा अन्तरदेशीय व्यापार विस्तारका लागि
ऊर्जा उत्पादन, प्रसारण र वितरणको एकीकृत विकास आवश्यक
August 13, 2026

ऊर्जा उत्पादन, प्रसारण र वितरणको एकीकृत विकास आवश्यक

काठमाडौँ । देशको समग्र ऊर्जा क्षेत्रको समृद्धिका लागि विद्युत् उत्पादनसँगै आधुनिक, भरपर्दो र पर्याप्त क्षमताको प्रसारण पूर्वाधार विकास गर्नुपर्नेमा यस क्षेत्रका सराेकारवाला निकायका प्रतिनिधिहरूले जोड दिएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) को ११औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा उनीहरूले