Back To Top

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
February 16, 2026

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ
दैलेखमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास
February 12, 2026

दैलेखमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ । चीनको चाइना जिओलोजिकल सर्भर्ले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनअनुसार उक्त परिणाममा प्राकृतिक ग्यास देखिएको हो । यसअघि ११२ अर्ब घनमिटरसम्म ग्यासको भण्डारण हुन सक्ने प्रारम्भिक
खानापकाउने ग्यास पर्याप्त छः निगम
February 5, 2026

खानापकाउने ग्यास पर्याप्त छः निगम

काठमाडौं । नेपाल आयल निगमले बजारमा पर्याप्त परिमाणमा खाना पकाउने ग्यास भएकाले हल्लाको भरमा नलाग्न उपभोक्तासँग आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक डा चण्डिका भट्टले बजारमा कतै पनि ग्यासको अभाव नभएको दाबी गरेका छन् । मागभन्दा बढी परिमाणमा ग्यासको
डिजेल र मट्टितेलको मूल्य वृद्धि
February 1, 2026

डिजेल र मट्टितेलको मूल्य वृद्धि

काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आजबाट लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाउने निर्णय गरेको हो । मूल्य समायोजनपछि पहिलो वर्गका लागि डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ ५०
आयल निगमको नाफा १३ अर्ब ६७ करोड
January 11, 2026

आयल निगमको नाफा १३ अर्ब ६७ करोड

 काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं
रोहिणी नदी किनारमा नयाँ इन्धन डिपो बन्ने
August 21, 2025

रोहिणी नदी किनारमा नयाँ इन्धन डिपो बन्ने

काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब लागतमा आधुनिक सुविधा सम्पन्न नयाँ इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेको भलबारीस्थित डिपो साँघुरो, घनाबस्ती बीचमा र वर्तमान परिस्थितिको पेट्रोलियम पदार्थको माग धान्न नसक्ने