Back To Top

दसैंदेखि देशभर भीषण वर्षाको सम्भावना
September 30, 2025

दसैंदेखि देशभर भीषण वर्षाको सम्भावना

काठमाडौं । मौसमविद्ले दसैं सकिएलगत्तै देशभर ‘भारी’ वर्षा हुने सम्भावना औँल्याएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलल गत वर्ष असोजको जस्तै ‘भीषण’ पानी पर्ने सम्भावना धेरै रहेकोे उल्लेख गरेका छन् ।   “फोरकास्ट
मधेशमा सिँचाइको दिगो प्रबन्ध हुन्छः ओली
August 10, 2025

मधेशमा सिँचाइको दिगो प्रबन्ध हुन्छः ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेस क्षेत्रमा सिँचाइको स्थायी समाधान ल्याउन सरकारले दृढ संकल्प लिएको बताएका छन् । मधेस प्रदेशका आठ जिल्लामा साउन २३ गतेसम्म ७६ दशमलव ५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको तथ्यांक सार्वजनिक गर्दै उनले किसानको मेहनत र
दाङ, बाँके र बर्दियामा अति भारी वर्षा
August 5, 2025

दाङ, बाँके र बर्दियामा अति भारी वर्षा

काठमाडाैँ : पछिल्ला १२ घण्टामा दाङ, बाँके र बर्दिया जिल्लामा अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी २७७ मिलीमिटर वर्षा मापन गरिएको छ । बाँकेको सिक्टामा २०० मिलीमिटर
शुख्खाग्रस्त मधेशमा वर्सियो पानी
August 2, 2025

शुख्खाग्रस्त मधेशमा वर्सियो पानी

काठमाडौं । खडेरीका कारण संकटक्षेत्र घोषित मधेशका केही जिल्लामा गएराती भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
August 2, 2025

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । दिउँसो गण्डकी प्रदेश र
वाढीले त्रिशुली थ्री बी हब सबस्टेसनमा क्षति
July 30, 2025

वाढीले त्रिशुली थ्री बी हब सबस्टेसनमा क्षति

काठमाडौं । आज बिहान करिब ३ः०० बजेदेखि भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह एक्कासि बढेको छ । बाढीको प्रभाव रसुवा र नुवाकोटका तटीय क्षेत्रहरूमा देखिन थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । नुवाकोटका सहायक प्रमुख