Back To Top

जलवायु परिवर्तनले युरोपमा फेरिन थाले सिमाना
October 2, 2024

जलवायु परिवर्तनले युरोपमा फेरिन थाले सिमाना

काठमाडौ: जलवायु परिवर्तनको असरले युरोपेली मुलुकहरुमा सिमाना विवाद निम्त्याउने खतर देखिएको छ । पछिल्लो समय स्विटजरल्याण्ड र इटलीबीच जलवायु परिवर्तनका असर स्वरुप सिमानामा पुनः नक्साँकन गर्नुपर्ने भएको छ । हिमनदी तथा हिमतालहरु पग्लने र स्थानान्तरण हुन थालेपछि अल्पास क्षेत्रमा यस्तो
फेरी दुई दिन वर्षा, कोशी र बागमतिमा सचेत रहनुपर्ने
October 1, 2024

फेरी दुई दिन वर्षा, कोशी र बागमतिमा सचेत रहनुपर्ने

काठमाडौ: मनसुनी वायुको प्रभाव अझै वाँकी रहेकाका कारण बुधबार र विहीबार पूर्वी र मध्य नेपालमा अझै पानी पर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मँगलबार साँझ जारी गरेको सूचना अनुसार १६ गते बुधबार र १७ गते
बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण
September 19, 2024

बैंकहरुलाई आरोपः पहिले नाफा अनिमात्रै वातावरण

काठमाडौ: सन २०१५को पेरिस सम्झौताले हरित गृह ग्यास उत्सर्जनमा निजी लगानीको भूमिका महत्व पूर्ण हुने औल्याइएको थियो । सम्झौताको करिव १ दशक पुग्न लाग्दा वित्तीय क्षेत्रको लगानीले जलवायु क्षेत्रमा पारेको प्रभावका सम्बन्धमा सन्देह व्यक्त गर्न थालिएको छ । बैंक तथा
जलवायु परिवर्तनले  खाद्य प्रणालीलाई चुनौति
September 10, 2024

जलवायु परिवर्तनले खाद्य प्रणालीलाई चुनौति

काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको बताएका छन् । मंगलवार काठमाडौँमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्दै उनले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा परिभाषित गर्दै आएपनि
शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक
September 6, 2024

शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरः विश्व बैंक

काठमाडौ, गएको २ वर्षमा विश्वका ४० करोड विद्यार्थीले चरम मौसमी प्रभावका कारण विद्यालय बन्दको सामना गर्नु परेको विश्व बैंकको एक प्रतिवेदनले औल्याएको छ । प्रतिवेदनले न्यून र मध्यम आय भएका देशहरूको शिक्षामा जलवायु परिवर्तनको हानिकारक असरबारे समिक्षा गरेको छ ।
थासाङमा हिमपहिरेा,थुनियेा बेाक्सीखेाला
August 23, 2024

थासाङमा हिमपहिरेा,थुनियेा बेाक्सीखेाला

मुस्ताङ । १३:४५ बजे मुस्ताङ थासाङ गाउपालिका  २ गुर्सा स्थित बोक्सिखोलामा माथिबाट हिउको ढिस्को खस्दा नदी प्रवाह रेाकिएकेा छ । खेाला थुनिदा पहिरेासमेत गएकेा तर क्षतिकेा विवरण भने प्राप्त भईनसकेकेा शसस्त्र प्रहरी बल मुस्ताङले जनाएकेा छ । खोला थुनिएको जानकारी