Back To Top

सुदूरपश्चिम र कर्णालीमा हिमपात
Air
December 28, 2024

सुदूरपश्चिम र कर्णालीमा हिमपात

काठमाडौं  : हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम
शुक्रबारदेखि बादल, वर्षा र हिउँ
December 26, 2024

शुक्रबारदेखि बादल, वर्षा र हिउँ

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले  शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम
हुम्लामा हिमपात, पश्चिममा वर्षा
December 24, 2024

हुम्लामा हिमपात, पश्चिममा वर्षा

काठमाडौँ । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो । हुम्लामा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो
मौसममा बदली, वर्षाको सम्भावना
Air
December 8, 2024

मौसममा बदली, वर्षाको सम्भावना

काठमाडौँ। आइतबार साँझदेखि मौसममा बदली हुने  छ । जल तथा मौसम विज्ञान विभागले हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ ।
काठमाडौं प्रदूषित सहरको शीर्ष १० मा
Air
December 7, 2024

काठमाडौं प्रदूषित सहरको शीर्ष १० मा

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं फेरि विश्वकै प्रदूषित सहरको शीर्ष १० मा परेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको काठमाडौँ विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा अटाएको हो ।
कार्बन विक्रीबाट २८ लाख ७५ हजार डलर आम्दानी
October 30, 2024

कार्बन विक्रीबाट २८ लाख ७५ हजार डलर आम्दानी

काठमाडौः वैकल्पिक ऊर्जा प्रवर्दन केन्द्रले गएको एक आर्थिक वर्षमा कार्बन उत्सर्जन न्यूनीकरणमार्फत २८ लाख ७५ हजार अमेरिकी डलर आम्दानी गरेको जनाएको छ । केन्द्रले कार्बन व्यापार मार्फत हालसम्म ४ अर्ब ७५ करोड  रुपैयाँ (३ करोड ५२ लाख ७० हजार अमेरिकी