Back To Top

मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी
April 8, 2025

मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भइरहेको बताएका छन् । सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलमा उनले नियम विपरीत सञ्चालनमा रहेका सवारीसाधन सञ्चालनमा रोक लगाउन सडक
अझै घटेन काठमाडौको वायु प्रदुषण
Air
April 6, 2025

अझै घटेन काठमाडौको वायु प्रदुषण

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज पनि वायु प्रदूषण उच्च छ। आइतबार बिहान सबा ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वमै दोस्रो स्थानमा छ। यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वमै पहिलो स्थानमा छ भने पाकिस्थानको
काठमाडौँको हावा असाध्यै अस्वस्थकर
April 2, 2025

काठमाडौँको हावा असाध्यै अस्वस्थकर

काठमाडौँ । जनस्वास्थ्यका हिसावले असाध्यै अस्वस्थकर वस्थामा पुगेको प्रदुशण स्तरका कारण सुर्यको प्रकाससमेत मघुरोबन्दा काठमाण्डौ उपत्यका मँगबारदेखि नै गुम्म परेको छ । वायुप्रदूषण बढ्दा काठमाडौ उपत्यका वासीले आँखा रातो हुने, नाक–घाँटी पोल्ने, ओठ सुक्ने अनि सास फेर्न गाह्रो हुने समस्या
कोशी र गण्डकीका केही ठाउँमा हिमपातको सम्भावना
April 1, 2025

कोशी र गण्डकीका केही ठाउँमा हिमपातको सम्भावना

काठमाडौं आज पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको
जलवायु कोषको ४१ अर्व डलर विश्वबैंकले हरायेा
March 26, 2025

जलवायु कोषको ४१ अर्व डलर विश्वबैंकले हरायेा

काठमाडौ । जलवायु वित्तको रकममा विश्व बैंकले लापरबाही गरेको भन्दै विश्वव्यापी आलोचना भइरहेको छ । गरिवी निवारण क्षेत्रमा काम गर्ने अन्तरष्ट्रिय संस्था अक्सफार्मले गरेको अध्ययनमा जलवायु वित्तको करिव ४१ अर्ब अमेरिकी डलरको हिसाव किताव नै नराखेको पाइएको उल्लेख छ ।
‘वन डढेलोले जैविक विविधतामा खतरा’
March 16, 2025

‘वन डढेलोले जैविक विविधतामा खतरा’

काठमाडौ, नेपालमा चुनौतिपूर्ण बन्दै गएको वन डढेकोका कारण उच्च कार्बन उत्सर्जनका साथै जैविक विविधतामै संकट आउने खतरा रहेको एक अध्ययनले देखाएको छ । इन्फर्मेशन जियोग्राफी नामक जर्नलमा प्रकाशित अध्ययनअनुसार नेपालका जंगलहरू जलवायु परिवर्तनका कारण डढेलोको बढदो र गम्भीर जोखिममा छन्।