Back To Top

लगानी बोर्डको प्रमुख कार्यकारीमा सुशील ज्ञवाली
September 13, 2024

लगानी बोर्डको प्रमुख कार्यकारीमा सुशील ज्ञवाली

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको हो। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई
सर्वपक्षीय सहकार्यबाट समृद्धिः प्रधानमन्त्री ओली
September 13, 2024

सर्वपक्षीय सहकार्यबाट समृद्धिः प्रधानमन्त्री ओली

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पूर्वाधार विकाशलाई तिव्रता दिन सरकार, निजी क्षेत्र र अन्तरराष्टिय समुदायको सहकार्य आवश्यक रहेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा राजधानीमा जारी दुई दिने पूर्वाधार सममेलनलाई सम्बोधन
ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स
September 12, 2024

ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स

  ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद
अप्पर कर्णालीमा भित्रिए दुई भारतीय सरकारी कम्पनी
September 12, 2024

अप्पर कर्णालीमा भित्रिए दुई भारतीय सरकारी कम्पनी

काठमाडौ, अप्पर कर्णाली जलविद्युत् आयोजनामा भारतीय निजी क्षेत्रको प्रवर्दक कम्पनी जीएमआरले भारतको सरकारी जलविद्युत् कम्पनी सतलज जलविद्युत् निगम र सरकारी स्वामित्वकै कम्पनी इन्डियन रिन्युएबल इनर्जी डेभलपमेन्ट एजेन्सी (आइआरइडीए)लाई शेयर स्वामित्व साझेदारी गर्ने भएको छ । आइआरइडी भारतको नविकरणीय ऊर्जा विकासमा
पूर्वाधार सम्मेलनमा हरित अर्थतन्त्रको बहस
September 11, 2024

पूर्वाधार सम्मेलनमा हरित अर्थतन्त्रको बहस

काठमाडौ, नेपाल उद्योग परिसंघको नेतृत्वदायी भूमिकामा विभिन्न अवधिमा अन्तरराष्टियस्तरका चारवटा पूर्वाधार सम्मेलन विभिन्न थिममा केन्द्रित हुँदै सम्पन्न भए । भदौ २७ र २८मा राजधानीको सोल्टी होटलमा हुन लागिरहेको पाँचौ पूर्वाधार सम्मेलन दिगो र हरित अर्थतन्त्र निर्माणका विषय बस्तु केद्रित हुन
साह्रै महँगियो सुन
September 11, 2024

साह्रै महँगियो सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भदौं २१ गते सुन अहिलेसम्मकै महँगोमा कारोबार भएको