Back To Top

चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता हुँदैनः ओली
November 25, 2024

चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता हुँदैनः ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् । यही मङ्सिर १७ गतेदेखि हुने चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआइ ऋणको परियोजना
बीआरआई परियोजनामा ऋण होइन अनुदान:देउवा
November 25, 2024

बीआरआई परियोजनामा ऋण होइन अनुदान:देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् । प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न सोमबार जनकपुरधाम आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान
अंगदाताका परिवारलाई २ लाख नगद
November 25, 2024

अंगदाताका परिवारलाई २ लाख नगद

काठमाडौं: जीवन पर्यान्त जलेर जान मानव शरिरका प्रत्यारोपण योग्य अँगहरु दान दिने हो भने सरकारले त्यस्ता दाताका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत  मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई
उच्चस्तरीय आर्थिक  सुधार  आयोगमा जेाडियेा निजी क्षेत्र
November 22, 2024

उच्चस्तरीय आर्थिक सुधार आयोगमा जेाडियेा निजी क्षेत्र

काठमाडौं: सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल
November 22, 2024

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् ।अध्यक्ष ढकालले यो धारणा नेपाली काँग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गरेका हुन् ।
ढकालले सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन
विध्युत विस्तारमा जर्मानीले १ करेाड युरेा अनुदान दिने
November 20, 2024

विध्युत विस्तारमा जर्मानीले १ करेाड युरेा अनुदान दिने

काठमाडौं । जर्मनीले नेपाललाई एक करोड युरो (करिब एक अर्ब ४६ करोड रूपैयाँ) अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्ज र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय तथा