Back To Top

उद्योगीको घरको बिजुली काट्ने तयारीमा कुलमान
November 27, 2024

उद्योगीको घरको बिजुली काट्ने तयारीमा कुलमान

काठमाडौ नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको प्रिमियम महशुलको बक्यौता नतिरेका उद्योगीहरुको घरको बिजुली नै काट्ने प्रक्रिया थालेको छ । यसका लागि प्राधिकरणले विद्युत् नियमन आयोगलाई उसकै निर्णय स्मरण गराउँदै पत्राचार समेत गरिसकेको छ । नियमन आयोगले मंगलबार मात्रै
उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय
November 27, 2024

उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । मँगलबार नियामक विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि प्राधिकरण सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । यद्धपी सो निर्णयमा दुई सञ्चालक कपिल आचार्य
एमसीसीको प्रसारण लाइन बनाउन बोलपत्र पुनःआह्वान
November 27, 2024

एमसीसीको प्रसारण लाइन बनाउन बोलपत्र पुनःआह्वान

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले २९७ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि बोलपत्र पुनःआह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडा, रातमाटे – नयाँ दमौली
उद्योगको लाईन नकाट्न नियमन आयेागकेा निर्देशन
November 26, 2024

उद्योगको लाईन नकाट्न नियमन आयेागकेा निर्देशन

काठमाडौं । विद्युत नियमन आयोगले  नेपाल विद्युत प्राधिकरणलाइ उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार आयोगको बैठक बसेर प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयगले उद्योगीलाई  मन्त्रिपरिषद्को निर्णय अनुसार पैसा बुझाउन भनेकेा छ भने मन्त्रिपरिषद्को निर्णय अनुसार
सेबोन अध्यक्षमा सन्तोषनायण, यस्तो छ उनको अनुभव
November 26, 2024

सेबोन अध्यक्षमा सन्तोषनायण, यस्तो छ उनको अनुभव

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ११ महिनादेखि रिक्त रहेको उक्त पदमा सरकारले श्रेष्ठलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । नेपाल धितोपत्र बोर्डका नवनियुक्त
आज पनि घट्येा सुनकेा भाउ
November 26, 2024

आज पनि घट्येा सुनकेा भाउ

काठमाडौं । मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ