Back To Top

असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स
November 19, 2024

असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं । असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब
विमा कम्पनीहरुमा ११ अर्ब ८२ करोड रुपैयाँको दाबी
November 19, 2024

विमा कम्पनीहरुमा ११ अर्ब ८२ करोड रुपैयाँको दाबी

काठमाडौं । असोज १०, ११ र १२ गते परेको अविरल बर्षा र त्यसले निम्त्याएको बाढी पहिरोका कारण पुगेको क्षति वापत विमा कम्पनीहरुमा हालसमम ११ अर्ब ८२ करोड ६ लाख रुपैयाँको दाबी परेको नेपाल विमा प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक
नियमन आयोग लत्याएर प्राधिकरणको बिल छानविन गर्न ऊर्जा मन्त्रीको छुट्टै समिति
November 19, 2024

नियमन आयोग लत्याएर प्राधिकरणको बिल छानविन गर्न ऊर्जा मन्त्रीको छुट्टै समिति

काठमाडौ, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणले जारी गरेका डेडिकेटेड र ट्रङ्क लाइन विवादका बिलमाथि जाँचबुझ गर्न एक अध्ययन समिति गठन गरेका छन् । नेपाल विद्युत् प्राधिकरण तथा ऊर्जा क्षेत्रको नियामीय निकाय विद्युत् नियमन आयोगको क्षेत्राधिकारको
चोभार सुक्खा बन्दरगाहमा अब पूर्ण क्षमतामा
November 19, 2024

चोभार सुक्खा बन्दरगाहमा अब पूर्ण क्षमतामा

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह अब पूर्ण क्षमतामा चल्ने बाटो खुलेको छ । चीनसँगको व्यापारका लागि समेत यो बन्दरगाह खुला गरिएको अर्थ मन्त्रालयले जनाएको छ । भन्सार विभागका अनुसार चिनियाँ नाका हुँदै चोभार सुक्खा बन्दरगाहसम्म मालवस्तु ल्याउन कानुनी बाटो
बाह्य बजारमा प्रतिस्पर्धी बन्न अध्यक्ष ढकालको आग्रह
November 18, 2024

बाह्य बजारमा प्रतिस्पर्धी बन्न अध्यक्ष ढकालको आग्रह

काठमाडौः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन् । अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी बन्न थप तयारी आवश्यक
रिलायन्स स्पिनिङकेा नाफा साढे ८ करोड नाघ्यो
November 18, 2024

रिलायन्स स्पिनिङकेा नाफा साढे ८ करोड नाघ्यो

काठमाडौँ। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।