June 1, 2025
पेट्रोलियम पदार्थको मूल्य वढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाइ
- 166
- 0
- 0