Back To Top

कर्णाली प्रदेशलाई धेरै अनुदान
June 3, 2025

कर्णाली प्रदेशलाई धेरै अनुदान

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घ सरकारले प्रदेशतर्फ कर्णाली सरकारलाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी विवरण अनुसार प्रदेशतर्फ कर्णाली सरकारले सबै किसिमका अनुदानसहित १६ अर्ब चार करोड
कान्तिलोकपथ पनि पूर्णरुपमा बन्द
June 3, 2025

कान्तिलोकपथ पनि पूर्णरुपमा बन्द

काठमाडौँ। कान्तिलोकपथ (काठमाडौँ–हेटौंडा सडक) चार दिन पूर्णरुपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले लोकपथअन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले चार दिन सडक बन्न गर्न लागिएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख
बजेट कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल
June 2, 2025

बजेट कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै
ऋण केन्द्रिकरण रेाक्न बाफिया संसोधन
June 2, 2025

ऋण केन्द्रिकरण रेाक्न बाफिया संसोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाको ऋण केन्द्रिकरण प्रति चासो देखाएका छन् । सोमबार अर्थ समिति बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधन विधेकयमाथिको छलफलमा उनले कर्जा अधिक केन्द्रिकृत हुँदै गएकाले
सुनकोशी मरिनपनि ढिलासुस्तीकै चपेटामा
June 2, 2025

सुनकोशी मरिनपनि ढिलासुस्तीकै चपेटामा

काठमाडौँ । ठेकेदारको ढिला सुस्तीका कारण सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । आयोजनाको सुस्तगति प्रति प्रधानमन्त्री केपी ओलीले समेत चासो देखाउँदै निर्मााण कम्पनीको ठेक्का तोड्ने सम्मको चेतावनी दिएका छन् । आइतबार ऊर्जा, जलस्रोत
कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक पक्राउ
June 1, 2025

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक पक्राउ

काठमाडौं । २अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् । बाँकेमा केन्द्रीय कार्यालय रहेको बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका हुन् । नेपाल प्रहरीको