Back To Top

थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
July 4, 2025

थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौं:  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै
इप्पान पावर समिट असोज १ र २ गते
July 3, 2025

इप्पान पावर समिट असोज १ र २ गते

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले असोज १ र २ गते ‘पावर समिट–२०२५’ आयोजना गर्ने भएको छ । इप्पानले ‘मिसन २८ हजार ५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ नाराका साथ पावर समिट आयोजना गर्न लागेको हो । बिहीबार
नेप्से परिसूचक २७ सय अंक माथि
July 3, 2025

नेप्से परिसूचक २७ सय अंक माथि

काठमाडौं । बिहीबार सेयर बजार २७ सय अंक माथि पुगेकाे छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१४ अंक बढेकाे हाे । बजार बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोडको कारोबार भएकोमा आज
१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न बाटो खुला
July 3, 2025

१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) को प्रक्रिया अगाडी बढाउन बाटो खुला गरिदिएको छ । सर्वोच्च अदालतले यस अघि प्रक्रिया रोक्ने गरी दिएको अल्पकालीन अन्तरिम आदेश खरेज गरेपछि उक्त प्रक्रिया अब पुनः शुरु हुने
नेपालमा आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई आग्रह
July 3, 2025

नेपालमा आर्थिक सहकार्य बढाउन स्पेनीस व्यवसायीहरुलाई आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र लगानी सहकार्यलाई थप विस्तार गर्ने स्पेनिस व्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधबार सपेनको म्याड्रिडस्थित नेपाली दूतावासले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन
हिमतालको सतह घटाउन पाँच अर्ब अनुदान
July 3, 2025

हिमतालको सतह घटाउन पाँच अर्ब अनुदान

काठमाडौं। नेपालले जोखिममा रहेका  हिमतालको सतह घटाउनका लागि करिब रु पाँच अर्बको अनुदान पाउने भएको छ । आज हरित जलवायु कोष (जिसएफ) को पोपुआ निउगिनीको राजधानी पोर्ट मोरिस्बीमा बसेको ४२औँ बोर्ड बैठकले नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो