July 6, 2025
चुरे संरक्षण प्रयास प्रभावकारी
सिन्धुली । चुरे क्षेत्रकोे भूक्षय तथा नदी कटान नियन्त्रणका लागि चुरे उत्थानशील आयोजनाका प्रयासहरु प्रभावकारी बनेको पाइएको छ । सिन्धुलीमा कमला नदी जलाधार क्षेत्र संरक्षण प्रयास जारी छ । चुरे उत्थानशील आयोजना जङ्गल, जमिन र जल संरक्षणका लागि दुधौली, कमलामाई
- 302
- 0
- 0