July 18, 2025
ऊर्जा मन्त्रालयको कार्यसम्पादन ८० प्रतिशत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले एक वर्षको अवधिमा उल्लेखनीय नीतिगत सुधारसँगै भौतिक पूर्वाधारको विकास, विद्युत् उत्पादन तथा अन्तरदेशीय व्यापारमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए । मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा विहीबार मन्त्रालयमा एक पत्रकार
- 212
- 0
- 0