July 20, 2025
छ प्रदेशमा वर्षा जारी, २४ घण्टा निरन्तर
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आगामी २४ घण्टासम्म अधिकांश भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसोको लागि जारी पूर्वानुमानअनुसार, कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका साथै देशका पहाडी क्षेत्रका
- 253
- 0
- 0