September 24, 2024
हुलास फिनसर्भको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौं- हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि २० लाख ७६ हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। उक्त साधारण सेयर निष्कासनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। असोज ६ गते हुलास फिनसर्भ
- 133
- 0
- 0