Back To Top

राष्ट्र बैंकले  आज फेरि ५० अर्ब रुपैयाँ तान्ने
November 17, 2024

राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ तान्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंकले २१ दिनका लागि
नबिललाई आठौँ पटक उत्कृष्ट करदाता बैंकको सम्मान
November 17, 2024

नबिललाई आठौँ पटक उत्कृष्ट करदाता बैंकको सम्मान

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा
अडिएन बैंकहरुको ब्याजदर, मंसिरमा पनि घट्ने
November 15, 2024

अडिएन बैंकहरुको ब्याजदर, मंसिरमा पनि घट्ने

काठमाडौः वाणिज्य बैंकहरूले मंसिर महिनाका पुनः ब्याजदर घटाएका छन् । बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार कात्तिकको तुलनामा मंसिरमा ०.२१७४ प्रतिशतले ब्याजदर घटेको हो । कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतममा औसतमा ६.१८७८ प्रतिशत ब्याज दिएका थिए । मंसिरमा भने औसतमा ५.९७०३
व्यवसाय र नाफा दुवै बढाउँदै आइएमई लाईफ
November 14, 2024

व्यवसाय र नाफा दुवै बढाउँदै आइएमई लाईफ

काठमाडौं: आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो नाफा बढाएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ११.२२ प्रतिशतले बढेको देखिएको छ । तीन महिनामा कम्पनीले १४ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोष र  जीवन विकास लघुवित्तबीच सम्झौता
November 14, 2024

निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता

काठमाडौं । \निक्षेप तथा कर्जा सुरक्षण कोष र  जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त
राष्ट्रपतिमा ट्रम्प आउँदा महँगियो अमेरिकी डलर
November 7, 2024

राष्ट्रपतिमा ट्रम्प आउँदा महँगियो अमेरिकी डलर

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरले नयाँ रेकर्ड बनाएसँगै नेरु झनै कमजोर बनेको हो । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ बिक्री दर तोकेको छ । यो