Back To Top

रेमिट्यान्स आप्रवाह यस पटक पनि उल्लेखनीय
March 12, 2026

रेमिट्यान्स आप्रवाह यस पटक पनि उल्लेखनीय

काठमाडौँ । रेमिट्यान्स आप्रवाहमा यस पटक पनि उल्लेखनीय देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार चालु आवको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३९.८ प्रतिशत पुगेको छ । यस्तो वृद्धि आघिल्लो आवको
तेस्रो सर्किट ब्रेक लागेर सेयर बजार बन्द
March 9, 2026

तेस्रो सर्किट ब्रेक लागेर सेयर बजार बन्द

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन पछिको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै आजका लागि कारोबार बन्द भएको छ । आज १६२.९३ अंकले बजार बढेसँगै कारोबार बन्द भएको हो । सो वृद्धिसँगै नेप्से २८७५.४३ अंकमा
नेपाली बिमा कम्पनीको विदेशमा सेवा विस्तारमा सहजीकरण आवश्यक
February 27, 2026

नेपाली बिमा कम्पनीको विदेशमा सेवा विस्तारमा सहजीकरण आवश्यक

काठमाडौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली विमा कम्पनीहरूको पूँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ केन्द्रीय भवन उदघाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले
६० प्रतिशत उम्मेदवारले खोलेनन् बैंक खाता
February 26, 2026

६० प्रतिशत उम्मेदवारले खोलेनन् बैंक खाता

काठमाडौं । देशको संघीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये बुधबारसम्म २१९ ले बैंक खाता खोलेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय
चालुपुँजी कर्जा मार्गदर्शन संशोधन हुने
February 25, 2026

चालुपुँजी कर्जा मार्गदर्शन संशोधन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ८ वटा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ९ बुँदा मौद्रिक नीति समीक्षा गर्दा ८ वटा नयाँ घोषणा गरेको हो । केन्द्रीय बैंकले ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र
भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट
February 18, 2026

भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं : ग्लोबल आईएमई बैंक ले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि आवश्यक अनलाइन भुक्तानी सेवामा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार नेपाली विद्यार्थीले आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज शुल्क,