Back To Top

बिमा रकम लिन आफैंले पसलमा आगजनी
March 10, 2025

बिमा रकम लिन आफैंले पसलमा आगजनी

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८, न्युरोडस्थित शर्मा आइटी हबमा भएको आगलागीमा संलग्न रहेको आरोपमा प्रहरीले जनालाई प्रहरीले पक्राउ गरेको छ। पसलका सञ्चालक पर्साको जगरनाथपुरका रमेश शर्मा लोहारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी
राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ उठाउने
March 9, 2025

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ उठाउने

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २५ अर्ब रुपैयाँ उठाउने भएको छ।  त्यसको निक्षेप संकलन बोलकबोल आज हुने केन्द्रीय बैंकले सूचनामार्फत उल्लेख गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र बोलकबोल
ग्लोबल आईएमई बैंकको  ग्लोबल म उद्यमी कर्जा’
March 8, 2025

ग्लोबल आईएमई बैंकको ग्लोबल म उद्यमी कर्जा’

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनि गरेको छ ।
महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्नेगरी बैंकले उक्त कर्जा ल्याएको जनाएको छ
नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन
March 8, 2025

नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

काठमाडौंः नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दैै बैंकका
एनएमबी बैंकको प्रमुख कार्यकारीमा गोविन्द घिमिरे
March 8, 2025

एनएमबी बैंकको प्रमुख कार्यकारीमा गोविन्द घिमिरे

काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा
एनआईसी एशियाले अग्राधिकार शेयर जारी गर्ने
March 7, 2025

एनआईसी एशियाले अग्राधिकार शेयर जारी गर्ने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ५ अर्ब बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहीबार सम्पन्न भएको बैंकको २७ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव