Back To Top

महाप्रसाद अधिकारी गभर्नर छनोट समिति सदस्य
May 1, 2025

महाप्रसाद अधिकारी गभर्नर छनोट समिति सदस्य

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समितिले पूर्णता पाएको छ । बुधबार बसेको मन्त्रिपरिषद वैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनोट समिति सदस्य बनाएको हो । पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा अधिकारीलाई सदस्य बनाइएको हो । अधिकारीलाई नयाँ
एनएमबी बैंकले ग्रिन बण्ड जारी गर्ने
April 29, 2025

एनएमबी बैंकले ग्रिन बण्ड जारी गर्ने

काठमाडौं । एनएमबी बैंकले ग्रिन बण्ड जारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको  हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यले
अर्थतन्त्र सुधारोन्मुख तर चुनौती कायमैः ढुङ्गाना
April 27, 2025

अर्थतन्त्र सुधारोन्मुख तर चुनौती कायमैः ढुङ्गाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक रुपमा अझै सङ्कटग्रस्त रहेको बताएकी छिन् । आज आयोजित राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सव समारोहमा  ढुङ्गानाले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको
नेको इन्स्योरेन्सको शेयर लिलामीमा
April 24, 2025

नेको इन्स्योरेन्सको शेयर लिलामीमा

काठमाडौं । शुक्रबारदेखि नेको इन्स्योरेन्स लिमिटेडको  २ लाख २५ हजार १६१.३५ कित्ता हकप्रद शेयर लिलाम मार्फत् बिक्री हुँदैछ। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये अवितरित संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १
तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही
April 23, 2025

तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र साल्पा विकास बैंक तथा पोखरा र जानकी फाइनान्सलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले मुक्तिनाथ
नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त
April 22, 2025

नेपाल बैंकका सञ्चालक अधिकारी बर्खास्त

काठमाडौं  । ऋणीसँग कमिसन लिएको पुष्टि भएपछि नेपाल बैंकका सञ्चालक चन्द्रबहादुर अधिकारी बर्खास्त भएका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक ऐनको दफा १०० बमोजिम सञ्चालकबाट समेत हटाएको हो । बैंकको सञ्चालक रहेको अधिकारीले कमिसनमा ऋण मिलाउने भन्दै लागेको आरोप