Back To Top

गभर्नर निधेा गर्न सिफारिस समिति र मन्त्रीपरिषद वैठक बस्दै
May 20, 2025

गभर्नर निधेा गर्न सिफारिस समिति र मन्त्रीपरिषद वैठक बस्दै

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका छन् । अर्थमन्त्री पौडेलको सचिवालय स्रोतका अनुसार अपराह्न ४ बजेको लागि सिफारिस समिति बैठक बोलाइएको हो । गभर्नर सिफारिस समितिका संयोजक समेत रहेका अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक
अधिकाँश वाणिज्य बैंकहरुमा पुरानै ब्याज दर
May 14, 2025

अधिकाँश वाणिज्य बैंकहरुमा पुरानै ब्याज दर

काठमाडौ। वाणिज्य बैंकहरुले कर्जा योग्य रकम तरलता पर्याप्त भएको हुँदा पुरानै ब्याज दरलाई जेठमा पनि निरन्तरता दिएका हुन्। वैशाखकै ब्याजदरलाई निरन्तरता दिनेमा १४ वटा बाणिज्य बैंक छन् भने ६  वटा वाणिज्य बैंकले ब्याजदरमा सामान्य हेरफेर गरेका छन्। नेपाल इन्भेस्टमेन्ट मेघा
निफ्रालाई ५ अर्ब रुपैयाँको उर्जा ऋणपत्र निष्काशन अनुमति
May 13, 2025

निफ्रालाई ५ अर्ब रुपैयाँको उर्जा ऋणपत्र निष्काशन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) लाई ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्ने अनुमति लिएको छ । प्रतिकित्ता १ हजार रुपैयाँ दरले ५० लाख इकाई ऋणपत्र निष्काशन गर्न अनुमति दिइएको हो ।
सिटिजन्सलाईफको खुदनाफामा एकचौथाइको छलाङ
May 12, 2025

सिटिजन्सलाईफको खुदनाफामा एकचौथाइको छलाङ

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सटिजन लाइफ इन्स्योरेन्सले ३५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सोमबार प्रकासित तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले गत वर्षको सोही अवधिमा भन्दा २७.१४ प्रतिशतले खुद नाफा
गभर्नर बन्न सिफारिस समितिबाट पौडेलले दिए राजिनामा
May 11, 2025

गभर्नर बन्न सिफारिस समितिबाट पौडेलले दिए राजिनामा

काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन् । समितिका सदस्य पौडेललाई नेपाली कांग्रेसले गभर्नरको रुपमा अगाडि बढाउने भएपछि उनले सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका हुन् । उनले आइतबार समितिका संयोजक समेत रहेको उपप्रधान तथा अर्थमन्त्री
विदेशी मुद्रा संचितीमा उच्च सुधार
May 11, 2025

विदेशी मुद्रा संचितीमा उच्च सुधार

काठमाडौं । बढ्दो रेमिटान्स आप्रवाहसँगै विदेशी मुद्रा संचितीमा उच्च सुधार आएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिनासम्म आईपुग्दा विदेशी मुद्रा संचिती १८.९ प्रतिशतले बढ्दै २४ खर्ब २६ अर्ब रुपैयाँ