Back To Top

शेयरकर्जाको जोखीम भार घट्दा बैंकलाई केहि सहज
May 26, 2025

शेयरकर्जाको जोखीम भार घट्दा बैंकलाई केहि सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा गरेको संसोधनका कारण वैंक तथा वित्तीय संस्थाहरुले थप २५ अर्ब रुपैयाँ लगानी योग्य पुँजी प्राप्त गर्ने देखिएको छ । करिब १ खर्ब रूपैयाँ बराबरको कर्जाको जोखिम भार २५ प्रतिशत बिन्दुले घटाइकाले यस्तो
गुणाकरलाई केार टिममा ल्याए विश्वनाथले
May 25, 2025

गुणाकरलाई केार टिममा ल्याए विश्वनाथले

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो नियुक्ति भएको चार दिनमै बैंकका मुख्य विभागहरूमा हेरफेर गर्दै डा. गुणाकर भट्टलाई गभर्नरको कार्यालयको महत्त्वपूर्ण जिम्मेवारीमा फर्काएका छन्। गभर्नर बन्नका लागि गत वैशाखमा कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. भट्टको
लोन पोर्टफोलियो रिभ्युगर्न बंगलादेशको कम्पनी
May 25, 2025

लोन पोर्टफोलियो रिभ्युगर्न बंगलादेशको कम्पनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकहरूको ऋणको अवस्था परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) गर्न बंगलादेशको एउटा कम्पनीलाई छानेको छ । राष्ट्र बैंकले यसका लागि परामर्शदाताबाट प्रस्ताव माग गरेको थियो । प्राप्त प्रस्तावमध्ये बंगलादेशको ढाकामा रहेको हाउल्याडर युनुस
नीतिगत स्थायित्व प्राथमिकतामाः गभर्नर पौडेल
May 21, 2025

नीतिगत स्थायित्व प्राथमिकतामाः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसंगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । निजी क्षेत्रको प्रतिनिधीमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसंग बुधबार राष्ट्र बैंकमा भएको भेटमा
अर्थमन्त्रीसँग नवनियुक्त गभर्नरको भेटवार्ता
May 21, 2025

अर्थमन्त्रीसँग नवनियुक्त गभर्नरको भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले भेटवार्ता  गरेका छन् । बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता  गरेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल
May 20, 2025

राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल

काठमाडौं । अर्थशास्त्री डा. विश्वनाथ पौडेल (विश्व पौडेल) नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई मुलुकको केन्द्रीय बैंकको बागडोर सुम्पेको हो । राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पौडेल नीतिगत र प्राज्ञिक क्षेत्रका अनुभवी