Back To Top

नबिल बैंक र निम्बजबीच समझदारीपत्रमा हस्ताक्षर
September 1, 2025

नबिल बैंक र निम्बजबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने
दशैंका लागि छैन नयाँ नोट, सुकिला साटिने
August 31, 2025

दशैंका लागि छैन नयाँ नोट, सुकिला साटिने

काठमाडौ । यस वर्ष पनि दशैंमा नयाँ नोट नदिइने भएको छ । एकपटक बजारमा गएर बैंकिङ प्रणालीमा फर्किएका नोट पर्याप्त रहेकाले तीनै नोट पुनः प्रयोगमा ल्याउने राष्ट्र बैंकको तयारी छ । नयाँ नोट साट्ने गर्दा प्रयोगमा आएका सुकिला नोट बढ्दै
बैंकको सिएसआर अब गरिवी निवारणमा मात्रै
August 30, 2025

बैंकको सिएसआर अब गरिवी निवारणमा मात्रै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अव संस्थागत सामाजिक उत्तरदायित्व वापतको रकम गरिवी निवारणका क्षेत्रमा मात्र मात्रै खर्चन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्वको रकम गरिबी निवारण लगायत प्राथमिक क्षेत्रमा मात्र खर्च
१४.५ प्रतिशतले बढ्यो बीमा प्रिमियम
August 29, 2025

१४.५ प्रतिशतले बढ्यो बीमा प्रिमियम

काठमाडौं । बिमा क्षेत्रका परिसूचकहरू बढेका छन् । कुल बिमालेख संख्या, बिमाशुल्क संकलन र बिमाको दायरासमेत वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । गत जेठसम्म जारी भएको बिमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७ प्रतिशत बढेको छ । गत
लघुवित्तमा २५ प्रतिशतभन्दा बढी सेयर हुने संस्थापकले लाभांश नपाउने
August 28, 2025

लघुवित्तमा २५ प्रतिशतभन्दा बढी सेयर हुने संस्थापकले लाभांश नपाउने

काठमाडौँ । लघुवित्त वित्तीय संस्थामा चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी सेयर रहेका संस्थापक सेयरधनीले लाभांश नपाउने भएका छन् । लाभांश प्राप्त गर्न उनीहरूले आफ्नो संस्थापक सेयरको हिस्सा घटाएर कम्तीमा २५ प्रतिशतसम्म कायम गर्नुपर्ने राष्ट बैंकले जनाएको छ । राष्ट्र बैंकले
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान घटाइयो
August 27, 2025

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान घटाइयो

काठमाडौ । सरकारले ब्याज अनुदान र अनुदान पाउने क्षेत्र समेत कटौती गर्दै सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्याविधि, २०८२ स्वीकृत गरेको छ । हाल १० क्षेत्रमा कर्जामा ५ देखि ६ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएकोमा अब विभिन्न ८ शीर्षकको