December 3, 2024
एमएडब्लू ग्रुपलाई फोटोन ग्लोबल अवार्ड
काठमाडौँ । विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा नेतृत्व र बजार प्रवद्र्धनमा उच्चतम क्षमता प्रदर्शन गरेको भन्दै एमएडब्लू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुईवटा महत्वपूर्ण सम्मान प्राप्त गरेको छ । अवार्ड कार्यक्रममा एमएडब्लूका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाललाई
- 185
- 0
- 0