Back To Top

1737 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
बुर्तिबाङ सवस्टेसन सञ्चालनमा
February 19, 2026

बुर्तिबाङ सवस्टेसन सञ्चालनमा

बागलुङ । एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ ।  फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो । एक वर्ष अघि सञ्चालनमा आउने भनिएको उक्त सवस्टेसनअन्तर्गत  बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयले
भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट
February 18, 2026

भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं : ग्लोबल आईएमई बैंक ले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि आवश्यक अनलाइन भुक्तानी सेवामा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार नेपाली विद्यार्थीले आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज शुल्क,
आधा उम्मेदवारले खोलेका छैनन् बैङ्क खाता
February 18, 2026

आधा उम्मेदवारले खोलेका छैनन् बैङ्क खाता

काठमाडौँ। सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैङ्क खाता
बर्सेनि खस्कँदै वैदेशिक अनुदान
February 17, 2026

बर्सेनि खस्कँदै वैदेशिक अनुदान

काठमाडौँ । सरकारले वार्षिक बजेट बनाउँदा वैदेशिक अनुदानको हिस्सा उच्च राखे पनि त्यसअनुसार रकम आउने गरेको छैन । चालू आर्थिक वर्षको बजेटमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ । तर, यो वर्षको ७
३ वटा बैंकलाई राष्ट्र बैंकको कारबाही
February 16, 2026

३ वटा बैंकलाई राष्ट्र बैंकको कारबाही

काठमाडौं । नियामकीय व्यवस्था उल्लंघन गरेपछि नेपाल राष्ट्र बैंकले ३ वटा बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले एनआईसी एशिया, ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो
‘एनइए एई साथी’ एप ल्याउदैँ विद्युत प्राधिकरण
February 16, 2026

‘एनइए एई साथी’ एप ल्याउदैँ विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी रुपमा अघि बढाउने योजना अघि सारेको छ । प्राधिकरणले संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्य उन्मुख बनाउने दीर्घकालीन रणनीति अनुसार ‘एनइए एई साथी’ प्रणाली (एप) प्रयोगमा ल्याउने तयारी गरेको