Back To Top

1883 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
रिलायन्सको सेयरमा लेखा समितिको पाँच प्रश्न
July 10, 2024

रिलायन्सको सेयरमा लेखा समितिको पाँच प्रश्न

काठमाडौं, २६ असार व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओको मूल्य निर्धारणमा आशंका जनाउँदै नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई पाँच प्रश्नसहित स्पस्टीकरण सोधेको छ । समितिले ७ दिनभित्र संसदीय समितिलाई जवाफ दिन पनि निर्देश गरेको छ । रिलायन्स स्पिनिङ मिल्सले
रिलायन्स सहित ३ उद्योगको बिजुली काटियो
July 10, 2024

रिलायन्स सहित ३ उद्योगको बिजुली काटियो

काठमाडौँ, २६ असार नेपाल विद्युत् प्राधिकरणले डेडिकेटड फिडर र ट्रंकलाइनको बक्यौता नतिर्ने तीन उद्योगको लाइन काटेको छ । मंगलवारसम्म विद्युत्को बक्यौता तिन म्याद दिएकामा सम्पर्कमा नआएपछि प्राधिकरणले मंगलबार राती रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टमा विद्युत विच्छेद गराएको हो
बिजुली किन्न बोलायो बंगलादेशले, प्रतियुनिट ६.४ सेन्ट
July 9, 2024

बिजुली किन्न बोलायो बंगलादेशले, प्रतियुनिट ६.४ सेन्ट

काठमाडौं, २५ असार बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट
एफएनसीसीआई फर्कियो निर्वाचित अध्यक्षकै विधिमा
July 9, 2024

एफएनसीसीआई फर्कियो निर्वाचित अध्यक्षकै विधिमा

काठमाडौं २६ असार, नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अबदेखि पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान महासङ्घको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेपछि महासंघ प्रत्यक्ष निर्वाचित अध्यक्षको बाटोमा फर्किएको हो ।
हरित करबाट उठ्यो एक महिनामै २० करोड
July 3, 2024

हरित करबाट उठ्यो एक महिनामै २० करोड

काठमाडौँ, १९ असार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत निर्धारण गरेको हरित कर वापत सरकारले १ महिनामै २० करोर रुपैयाँ कर प्राप्त गरेको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १ रुपैयाँका दरले निर्धारण गरेको करमार्फत सरकारले यो रकम उठाएको हो ।
‘प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा’
June 27, 2024

‘प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा’

१२ असार  विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा रहेको बताएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले दिएको बधाई ग्रहण गर्दै अध्यक्ष धितालले प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा रहेको बताउँदै दुई ठाउँबाट हुँदै