July 24, 2023
पञ्चेश्वरको डीपीआर १५ दिनभित्र अन्तिम रुप
काठमाडौं पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप प्रदान गर्न गठित संयुक्त विज्ञ टोली (टीम अफ एक्सपर्ट्स) को नयाँ दिल्लीमा भएको बैठकले परियोजना प्रतिवेदनलाई १५ दिनभित्र परिमार्जन गरी पेस गर्न वाप्कोस लिमिटेडलाई निर्देशन दिने निर्णय गरेको छ
- 422
- 0
- 0