Back To Top

1883 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
राजेन्द्र मल्ललाई कर्पोरेट अवार्ड
August 4, 2024

राजेन्द्र मल्ललाई कर्पोरेट अवार्ड

काठमाडौ, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित हुनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लवले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो । व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा
मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन अन्तिम चरणमा
August 4, 2024

मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन अन्तिम चरणमा

नेपाल-भारत सहयोगमा निर्माणाधीन मोतिहारी-बारा-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ । निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार मोतिहारी-अमलेखगन्ज
August 4, 2024

एक सय ४० व्यावसायिक फर्मलाई कारबाही

नेपालगन्ज वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा एक सय ४० व्यावसायिक फर्मलाई कारबाही गरेको छ । कारबाहीबापत् ३२ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । बील, बीजक नभएको, मूल्यसूची नराखेको, तौल कम भएको,
प्रधानमन्त्रीले  मागे पोखरा र गौतम बुद्ध विमानस्थल पूर्ण सञ्चालन योजना
August 3, 2024

प्रधानमन्त्रीले मागे पोखरा र गौतम बुद्ध विमानस्थल पूर्ण सञ्चालन योजना

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना मागेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान
घरेलु तथा साना उद्योगलाई सरकारको साथ
August 3, 2024

घरेलु तथा साना उद्योगलाई सरकारको साथ

काठमाडौं, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले घरेलु तथा साना मझौला उद्यम प्रवद्धन सरकारको प्राथमिताको क्षेत्र रहेको बताएका छन् । नेपालको निर्यात जन्य बस्तु उत्पादनमा सो क्षेत्र महत्वपूर्ण रहेको जिकीर गर्दै उनले यस्ता उद्योेगको प्रबद्र्धन र विकासमा सरकार हरतरहले
निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’
August 3, 2024

निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’

काठमाडौँ, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाहेकका बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई कर्जा