Back To Top

1883 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
अमेरिकी डलरको भाउले नयाँ रेकर्ड
August 8, 2024

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । मंगलबार र बुधबार रेकर्ड बनाएको डलरले बिहीबार पनि अर्को रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार बहीबार अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ
गुल्मीमा  भेटिए १३ प्रजातिका नयाँ चरा
August 8, 2024

गुल्मीमा भेटिए १३ प्रजातिका नयाँ चरा

गुल्मी गुल्मीमा सात नयाँ प्रजातिका चरा फेला परेका छन् ।। नेपाल पंक्षी संरक्षण संघले जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा सर्वेक्षर्ण गर्दा रेसुङ्गामा  १ र मदानेमा ६ नयाँ प्रजातिका चराहरू भेटिएका नेपाल पक्षी संरक्षण सङ्घ ले जनाएको छ ।
तीन उद्योगले तिरे बिजुलीको बक्यौता
August 8, 2024

तीन उद्योगले तिरे बिजुलीको बक्यौता

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको सुविधा लिएवापत तिर्नुपर्ने प्रिमियम महसुलको विषयमा नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच विवाद चलिरहेका बेला तीन उद्योगले भने बक्यौता तिरेका छन् । प्राधिकरणका अनुसार यसरी तिर्नेमा सोना प्याकेजिङ, सोना पोलिमर्स र यशोदा फुड्स छन् । बक्यौता
एक वर्षमा १७ हजार दुई सय ९७ पर्यटक पुगे रारा
August 7, 2024

एक वर्षमा १७ हजार दुई सय ९७ पर्यटक पुगे रारा

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल, नेपालको सबै भन्दा ठुलो रारा ताल घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ ।  ‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक रारा पुग्ने गरेका छन् । आर्थिक वर्ष २०८०/०८१
बिमस्टेक पूर्वाधार विकास कोष आवश्यकः ढकाल
August 7, 2024

बिमस्टेक पूर्वाधार विकास कोष आवश्यकः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव राखेका छन् । भारतको नयाँदिल्लीमा बुधबार आयोजना भईरहेको बिमस्टेक बिजनेस समिट २०२४ मा ‘बिम्स्टेकमा व्यापार सहजीकरण प्रवर्द्धन गर्दै इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एण्ड ट्रेड इन्फ्रास्ट्रक्चर’ विषयक
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
August 7, 2024

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ