Back To Top

1778 Post

Advocacy to redefine economy of Nepal as green one.

ग्रिकोनोमी Founder
एफएनसीसीआई फर्कियो निर्वाचित अध्यक्षकै विधिमा
July 9, 2024

एफएनसीसीआई फर्कियो निर्वाचित अध्यक्षकै विधिमा

काठमाडौं २६ असार, नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अबदेखि पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान महासङ्घको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेपछि महासंघ प्रत्यक्ष निर्वाचित अध्यक्षको बाटोमा फर्किएको हो ।
हरित करबाट उठ्यो एक महिनामै २० करोड
July 3, 2024

हरित करबाट उठ्यो एक महिनामै २० करोड

काठमाडौँ, १९ असार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत निर्धारण गरेको हरित कर वापत सरकारले १ महिनामै २० करोर रुपैयाँ कर प्राप्त गरेको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १ रुपैयाँका दरले निर्धारण गरेको करमार्फत सरकारले यो रकम उठाएको हो ।
‘प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा’
June 27, 2024

‘प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा’

१२ असार  विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा रहेको बताएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले दिएको बधाई ग्रहण गर्दै अध्यक्ष धितालले प्रक्रियागत सरलीकरण आयोगको प्राथमिकतामा रहेको बताउँदै दुई ठाउँबाट हुँदै
ग्लोबल आइएमई बैंकलाई ओपेक फण्डको ऋण
June 27, 2024

ग्लोबल आइएमई बैंकलाई ओपेक फण्डको ऋण

१४ असार ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । यो ऋण लघु,
‘अर्थतन्त्रमा नयाँ पुस्ताको सुधार’
June 26, 2024

‘अर्थतन्त्रमा नयाँ पुस्ताको सुधार’

काठमाडौ ११ असार आर्थिक वर्ष २०८१/०७२को बजेट र आउन बाँकी रहेको नयाँ मौद्रिक नीतिले नयाँ पुस्ताको आर्थिक सुधार ल्याउने दाबी गरिएको छ । मंगलबार एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यस्तो दाबी
तयार भयो बाह्रबिसे सबस्टेसन
June 23, 2024

तयार भयो बाह्रबिसे सबस्टेसन

काठमाडौं, ९ असार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०÷१३२ केभी सबस्टेसन तयार भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरुको परीक्षण सम्पन्न